नेटोको चेतावनीपछि ताइवानको आकाशमा चिनियाँ लडाकु विमान

२ असार, काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले मंगलबार चीनको करिब २८ लडाकु विमान आफन आफ्नो ‘हवाई रक्षा क्षेत्र’ मा प्रवेश गरेको बताएको छ । ताइवानका अनुसार ताइवानको हवाई क्षेत्रमा पहिलोपटक यति ठूलो संख्यामा चिनियाँ विमान प्रवेश गरेका हुन् । ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानमध्ये केही परमाणु हतियार पनि खसाल्न सक्ने किसिमका थिए । […]

सम्बन्धित सामग्री

छब्बीस चिनियाँ लडाकु विमान र १० युद्धपोत ताइवानको सीमा नजिक

ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ ।

चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश

ताइपेई- चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् । ताइवानी  रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवानी पक्षले जनाएअनुसार चिनियाँ जनमुक्ति सेनाका २१ वटा विमानमध्ये एउटाले ताइवान स्ट्रेट मध्य रेखा पार […]

चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश

काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको हो । यसका साथै युद्ध अभ्यासका क्रममा ७१ चिनियाँ विमान प्रयोग गरिएको पनि जनाइएकाे छ । समामाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई […]

ताइवानको आकाशमा फेरि उडे चीनका दर्जनौँ लडाकु विमान

ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ ।

चीन र रुसका सैन्य विमान हाम्रो वायु रक्षा क्षेत्रमा प्रवेश गर्यो : दक्षिण कोरिया

दक्षिण कोरियाको सेनाले बुधबार ६ रुसी र दुई चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ । जसका कारण उसले पनि आफ्नो लडाकु विमान त्यहाँ पठाएको दाबी गरेको हो ।दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले चिनियाँ एच-6 बम वर्षकहरू बुधबार धेरै पटक कोरियाली वायु रक्षा पहिचान क्षेत्र भित्र पसेको र त्यहाँबाट बाहिरिएको बताए । उनका अनुसार केही घण्टापछि दुई वटा रुसी एसयू–३५ विमान चारवटा टीयू–९५ विमानसहित जापानको सागर भनिने पूर्वी सागरमा प्रवेश गरेका थिए ।यसपछि सबै विमान युद

चीनको सैन्य अभ्यास ताइवान नजिक जारी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन्।...

६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ । ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता

जब चिनियाँ लडाकु विमान एलएसीमाथिबाट उड्यो...

गत जुन महिनामा पूर्वी लद्दाखको एलएसीमा एक चिनियाँ लडाकु विमान विवादित क्षेत्रको धेरै नजिकबाट उडेपछि भारतीय वायुसेना सतर्क भयो। सेनाले प्रतिरक्षा प्रणाली र लडाकू विमान तैनाथ गर्न थाल्यो । यो घटना २८ जुनको हो, जब पहिले नै चलिरहेको गतिरोधका बीच दुई देशबीच बढ्दो टकरावको स्थिति बनेको थियो।अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा यो समाचार प्रकाशित गर्दै भनेको छ, ‘२८ जुनको बिहान चिनियाँ लडाकु विमानले तनावको बिन्दुमा भारतीय सेनाको धेरै नजिक उडेको थियो। यसपछि भारतीय वायुसेनाले तुरुन्

ताइवानी वायु क्षेत्रमा १९ वटा चिनियाँ लडाकु विमान

ताइपेइ, (एजेन्सी) । ताइवानले आइतबार आफ्नो वायु प्रतिरक्षा परिचायक क्षेत्रमा थुप्रै संख्यामा चिनियाँ सैनिक जेट विमान प्रवेश गरेको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले १९ वटा चिनियाँ लडाकु र पारमाणविक बम बोक्न सक्षम विमान आफ्नो वायु क्षेत्रमा बिना अनुमति प्रवेश गरेको दाबी गरेको छ । एक वर्षभन्दा लामो समयदेखि ताइपेइले पटक–पटक चीनको वायु सैनिक फौजले […]

आणविक क्षमतासहितका १९ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको दावी

ताइवानले चीनका आणविक क्षमतासहितका १९ लडाकु विमान आफ्नो हवाई रक्षा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ। ताइवानको रक्षा मन्त्रालयले चिनियाँ हवाई सेनाका ती विमानहरु नियमितरुपमा आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै आपत्ती जनाउँदै आएको छ। ती विमान आणविक बम प्रहार गर्न सक्नेसम्म क्षमता भएको ताइवानको दावी छ। विमानहरु प्रवेश गरेको मार्गसमेत देखाइएको छ। चिनियाँ लडाकु विमान […]