अमेरिकी राष्ट्रपति सुटुक्क इराक आएकोमा इराकी सांसदको आपत्ति, अमेरिकी सेना फिर्ता गर्न माग :: Pahilopost.com

बग्दाद : इराकी सांसदहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुटुक्क इराक आएकोमा आपत्ती जनाउँदै इराकमा तैनाथ अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग राखेका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा कार्यरत अमेरिकी सैनिकलाई भेटेको समाचार बाहिरिएसँगै इराकी सांसदहरुको यस्तो प्रतिक्रिया आएको हो।   क्रिसमसको साँझ इराकमा रहेको अल-असद एयर बेसमा कार्यरत अमेरिकी सैनिकले गरेको सेवा,

सम्बन्धित सामग्री

माल्दिभ्सका राष्ट्रपतिको भारतविरोधी बयान

भारतले मार्चको मध्यसम्ममा देशमा तैनाथ आफ्ना सेना फिर्ता गर्नुपर्ने माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको माग भारतविरोधी बयान सबैभन्दा नयाँ हो । ८८ जना सेनाको संख्या खतराका दृष्टिले एकदमै सानो हो । माल्दिभ्सका सेनालाई...

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ । इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ । सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अ...

पाकिस्तानमै ‘पाकिस्तानी आर्मी गो ब्याक!’ को नारा

गिलगित : पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा अहिले स्वतन्त्रताको नारा लगाउँदै प्रदर्शन हुन थालेको छ। पीओकेका जनताले स्वतन्त्रताको माग गर्दै प्रदर्शन गरिरहेका छन्।उनीहरूले सडकमा उत्रिएर संयुक्त राष्ट्रसंघका गाडीलाई रोकेर त्यसअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा उनीहरूले संयुक्त राष्ट्रसंघका गाडी अगाडि ‘पाकिस्तानी सेना फिर्ता जा‚ फिर्ता जा’, ‘हामी स्वतन्त्रता चाहन्छौं’ र ‘कश्मीरमा हत्या बन्द गर’ जस्ता नारा लगाएका थिए।उनीहरूले नासिराबादमा काराकोरम

रुस–युक्रेन वार्तामा सहमति भएन, रुसी सेना फिर्ता हुनुपर्ने युक्रेनको माग

बेलारुसको कुनै अज्ञातस्थलमा सोमबार करिब ३ घण्टा चलेको वार्तामा कुनै सहमति नजुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन सीमाबाट साँच्चिकै हटेको प्रत्याभूति गर्न रुसलाई बाइडन र सोल्जको आग्रह

अमेरिकाका राष्ट्रपति जो बाइडन र जर्मनीका चान्सलर ओलाफ सोल्जले रुसलाई युक्रेन तनाव घटाउनका लागि वास्तविक कदम चाल्न माग गरेका छन् । त्यो भनेको सीमा नजिक तैनाथ रहेका सबै सैनिक फिर्ता हो ।   मंगलवार रुसले युक्रेन सीमानजिक तैनाथ १० हजार सैनिक अड्डातर्फ फर्किन थालेको जानकारी दिएको थियो ।  तर आफ्ना सैनिकहरू रुसले फर्काएको कुनै संकेत नपाइएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताए ।  उनले भने, ‘टुकडीहरू सामान्य परिवर्तन भएको हामी देख्दैछौं । यी परिवर्तनलाई सेना फिर्ता लगेको म भन्दिनँ । ...

बलुचिस्तानमा ३ जना कर्मचारी मारिएपछि सेना फिर्ता गर्न माग

पाकिस्तानको बलुचिस्तानमा मङ्गलवार सडक किनारमा भएको विस्फोटमा तीन जना कर्मचारीको मृत्यु भएपछि जिल्लाबाट फ्रन्टियर कोर र सशस्त्र बल फिर्ता लिन माग गरिएको छ।

बलुचिस्तानमा ३ जना कर्मचारी मारिएपछि सेना फिर्ता गर्न माग

पाकिस्तानको बलुचिस्तानमा मङ्गलवार सडक किनारमा भएको विस्फोटमा तीन जना कर्मचारीको मृत्यु भएपछि जिल्लाबाट फ्रन्टियर कोर र सशस्त्र बल फिर्ता लिन माग गरिएको छ।

बलुचिस्तानमा ३ जना कर्मचारी मारिएपछि सेना फिर्ता गर्न माग

पाकिस्तानको बलुचिस्तानमा मङ्गलवार सडक किनारमा भएको विस्फोटमा तीन जना कर्मचारीको मृत्यु भएपछि जिल्लाबाट फ्रन्टियर कोर र सशस्त्र बल फिर्ता लिन माग गरिएको छ।

जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न तालिबानको माग

काठमाण्डाै - अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो । तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्...

अमेरिकी सेना फिर्ता गर्न माग गर्दै इराकमा प्रदर्शन

अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा हजाराँैले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा नयाँ विषयमा प्रदर्शन भएको हो । बग्दादमा गत अक्टोबरदेखि सरकार परिवर्तन, अग्रीम निर्वाचन र भ्रष्टाचार न्यूनीकरणलगायतका माग राख्दै आन्दोलन भइरहेको थियो । बग्दादको जाडिरियाह जिल्लामा शुक्रबार बिहानै सुरु भएको प्रदर्शनमा हजारौँको संख्यामा पुरुष, महिला र बालबालिकाहरू सहभागी भएका थिए । ‘अमेरिकी सेना फिर्ता जाऊ’ भन्दै प्रदर्शनकारीहरूले प्रदर्शनमा चर्का नारा लगाएका थिए ।