अमेरिकी सेना फिर्ता गर्न माग गर्दै इराकमा प्रदर्शन

अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा हजाराँैले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा नयाँ विषयमा प्रदर्शन भएको हो । बग्दादमा गत अक्टोबरदेखि सरकार परिवर्तन, अग्रीम निर्वाचन र भ्रष्टाचार न्यूनीकरणलगायतका माग राख्दै आन्दोलन भइरहेको थियो । बग्दादको जाडिरियाह जिल्लामा शुक्रबार बिहानै सुरु भएको प्रदर्शनमा हजारौँको संख्यामा पुरुष, महिला र बालबालिकाहरू सहभागी भएका थिए । ‘अमेरिकी सेना फिर्ता जाऊ’ भन्दै प्रदर्शनकारीहरूले प्रदर्शनमा चर्का नारा लगाएका थिए ।

सम्बन्धित सामग्री

अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन

काठमाडौं । अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन भएको छ । जर्मनीको विश्व च्यानल आरटीका अनुसार निजेरको राजधानी मियामेमा हजारौँ प्रदर्शनकारीहरुले देशको उत्तरी क्षेत्रमा भएका अमेरिकी सेनाको फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । फ्रान्सको पूर्व उपनिवेश पश्चिम अफ्रिकी देश निजेरमा सेनाले सत्ता कब्जा गरेको छ । निजेरको सेनाले अमेरिकासँग […]

फगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको माग

एजेन्सी - अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान स…

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको माग

एजेन्सी - अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान स…

जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न तालिबानको माग

काठमाण्डाै - अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो । तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्...

अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा

इराक । अमेरिकी सेना फिर्ता जानुपर्ने माग गर्दै हजारौं मानिस शुक्रबार राजधानी बगदादमा विरोध र्‍यालीमा उत्रिएका