जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न तालिबानको माग

काठमाण्डाै - अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो । तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्...

सम्बन्धित सामग्री

हमासले रिहा गर्‍यो १२ जना थाई नागरिक

थाई प्रधानमन्त्री श्रेथा थाविसिनले आफ्ना १२ जना नागरिकलाई हमासले रिहा गरेको र उनीहरू राजदूतावासको सम्पर्कमा आउन लागेको जानकारी दिएका छन् ।

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई

पक्राउ परेका आफ्ना नेताकार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर– राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ […]

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको  विशेष अदालतमा  सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर

एमसीसीविरुद्ध आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहा गर्न माग

, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्धको आन्दोलनको क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ । माओवादीले आन्दोलनको क्रममा बिनाकारण बिना पुर्जी काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्यहरु दिपक, सुरज, मध्य कमाण्ड इन्चार्ज बद्री, पश्चिम कमाण्ड इन्चार्ज जितेन्द्र र सचिवालय सदस्य अर्पणलाई तुरुन्त रिहा […]

पक्राउ गरिएका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

नेकपा (क्रान्तिकारी माओवादी) ले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका केन्द्रीय सदस्यलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् । साथै क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टा मुद्दाको निन्दा त

अफगान सरकारसँग तालिबानको प्रस्तावः ७ हजार तालिबान कैदी रिहा गरे तीन महिना शान्ति

एजेन्सी। अफगानिस्तानको ८५ प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेको इस्लामिक समूह तालिबानले नयाँ प्रस्ताव अघि सारेको छ। तालिबानले अफगानी सरकार समक्ष सारेको प्रस्तावमा तीन महिना शान्ति कायम गर्न आफ्ना सात हजार कैदी रिहा गर्नुपर्ने उल्लेख छ। आफ्ना ७ हजार केदी विभिन्न जेलबाट रिहा नभए संघर्ष जारी राख्ने तालिबानले जनाएको छ। विशेषज्ञहरुले तालिबानको यो प्रस्तावमा ठूलो रणनीति लुकेको बताएका छन्।