भारतीय पर्यटकको वास्तविक तथ्यांक खै ?

हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने पर्यटकको यथार्थ गणना हुन सके मात्र पर्यटनले जिडिपीमा गरेको योगदानको वास्तविक तथ्य पत्ता लाग्छ नेपाल सरकार, अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को जुलाई (७...

सम्बन्धित सामग्री

दक्ष कामदारको तथ्यांक संकलन सुरु

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ। विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए। श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले […]

तथ्यांक मिथ्यांक नहोस् : सांसद विशंखे

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा पस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा उनको भनाइ छ । नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने पनि बताइन् ।‘तथ्यांकम

नेपालको तथ्यांक मिथ्यांक भइरहेको छ, विधेयकले व्यवस्थित गराओस् : सांसद विशंखे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जीडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक…

चीनले कोरोनाको वास्तविक मृत्यु हुनेको संख्या लुकाएको रिपोर्ट सार्वजनिक

एजेन्सी, १८ वैशाख । चीनले कोरोना महामारीको वास्तविक तथ्यांक लुकाएको रिपोर्ट सार्वजनिक भएको छ। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गइरहेको छ। तर, चीनले लामो समयदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने लुकाएको छ। फाइनान्सियल टाइम्स र ताइवान टाइम्सका अनुसार कोरोना महामारीबाट मृत्यु भएकाहरुलाई क्यान्सर, मुटु रोग र मधुमेहबाट मृत्यु भएको बताउने गरेको पाइएको […]

अर्थतन्त्रको वास्तविक आकार

सारांशमा भन्नुपर्दा महामारीपछि अन्य मुलुकले जस्तो फाइदा उठाउन सके त्यस्तो फाइदा लिन हामी असफल भएका छौँ। यस्तोमा केन्द्रीय तथ्यांक विभागले अनुमान गरेजस्तै यो वर्ष साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन।...

उत्पादनमूलक उद्योगको तथ्यांक खोजिँदै, उद्योगीसँग विवरण माग

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगको तथ्यांक संकलन गर्ने भएको छ । नेपालमा सञ्चालनमा रहेका उद्योगहरूको वास्तविक अवस्थाबारे प्रतिवेदन तयार गर्न समितिले तथ्यांक जुटाउने भएको हो ।‘सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगको वास्तविक अवस्था पत्ता लगाउने लक्ष्यसहित तथ्यांक संकलनको काम सुरू गरेको हो,’ समितिका सभापति विमल श्रीवास्तवले रातोपाटीसँग भने, ‘यसका लागि समिति अन्तर्गतको उप–समिति बनाएर काम अगाडी बढाएका छौं ।’समितिले प्रकाश

हिमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक आउनुपर्ने

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो ।संघले […]

हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न माग

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ। शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सोसाइटीले गणकहरु घरमा आउँदा घरपरिवारमा भएका...

हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्नुपर्ने माग

राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको बिच हिमोफिलिया सोसाइटी नेपालले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न र गराउन माग गरेको छ । त्यसैगरि हिमोफिलिया सोसाइटी नेपालका महासचिव दिपक न्यौपानेले गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन समेत अनुरोध गरेका छन् ।