भारतमा कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ४० लाख, इतिहासकै दुखान्त मानवीय क्षति

७ साउन, काठमाडौं । कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ । भारतको आधिकारिक तथ्यांक अनुसार हालसम्म त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार भएतापनि मृत्युको वास्तविक अधिकतम संख्या अर्थात एक्सेस डेथ त्यसको १० गुणा […]