मोरङको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजेतिर स्कुल बसले ठक्कर दिँदा १२ वर्षीय बालक सन्देश सुनामको मृत्यु भएको प्रहरीले जनाएको छ।...
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको गाडीले ठक्कर दिँदा चार वर्षीय बालकको ज्यान गएको छ ।
आइतबार मध्यविन्दु १५ वडा कार्यालयनजिकै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने बा. २ झ २३१२ नम्बरको गाडीले...
भक्तपुर– भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । […]
सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चौकस्थित मलंगवा नवलपुर सडक खन्डमा मलगवाबाट नवलपुरतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो।...
सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा स्कर्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।आज दिउँसो मलंगवा नगरपालिका–४ शिवसागरचोक स्थित मलंगवाबाट नवलपुर जाँदै गरेको ना १ झ १७०० नम्बरको स्कर्पियोले ठक्कर दिँदा इश्वरपुर–१४ निवासी हीरालाल मण्डलको चार बर्षीय छोरा निशान्त मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।गाडीको ठक्करबाट घाइते भएका बालकको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदै गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन्।घटनामा संलग्न स्कर्पियो चक्रघट्टा गाउँपालिकाको नाममा
काठमाण्डौं : काठमाण्डौंको बल्खुमा आइतबार भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन्।गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ।बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो। सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।
वीरगन्ज । बारामा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका–१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल वीरगन्ज ल्याइएको थियो । उपचारकै […]
चितवनको भरतपुर–७ स्थित विकास चोक नजिकै पर्यटक बोक्ने बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट करिब ८ वर्षका बालकको मृत्यु भएको...