काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरेकी छन्। यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको […]
एजेन्सी । जापानले पश्चिम एशियामा जारी द्वन्द्वकाबीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानले शुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्ने भएकाे हाे । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिने भएकाे छ […]
Kathmandu. Actress Richa Ghimire has advised Rastriya Swatantra Party (RSP) lawmaker Sudan Gurung to accept his salary. She made this suggestion in a social media post, urging him to take his salary but refrain from taking bribes.She wrote, 'Do eat your salary! Just don't take bribes! Don't take contracts! Eat your salary and all the benefits you are entitled to, eat them well, it is your right. The state is committing a 'sin' by making its own citizens work for free like this!'Gurung, who attended an orientation program organized by the RSP in Lalitpur on Tuesday, had announced that he...