यी ३० अस्पताल, जहाँ हुन्छ नि:शुल्क कोरोनाको उपचार

काठमाडौं। स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले सातै प्रदेश गरी३० वटा अस्पतालसँग निःशुल्क कोरोना उपचार गर्नेगरी सम्झौता भएको जनाएको छ। यी अस्पतालहरुमा प्रदेश १ मा१ , प्रदेश२ मा२ र बागमतीमा१७, गण्डकीमा२, लुम्बिनीमा२ र सुदुरपश्चिममा६ वटा अस्पताल रहेको जनाएको छ। यी अस्पतालमा कारोना उपचार गरेबापत प्रतिदिन प्रतिव्यक्ति ३५ सय, जटिल केसका लागि सातहजार र आइसियु तथा भेटिलेटरसहितको उपचारका लागि१५ हजारका दरले सोधभर्ना दिनेछ।

सम्बन्धित सामग्री

महानगरभित्रका निजी अस्पतालमा अब विपन्नलक्षित नि:शुल्क उपचार

काठमाडौं महानगरपालिकाभित्र रहेका ठूला निजी अस्पतालमा विपन्नलक्षित नि:शुल्क उपचार सेवा लागू भएको छ । १ फागुनदेखि महानगरपालिकाले महँगा एवं ठूला निजी अस्पतालमा विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत नि:शुल्क...

गाउँपालिकाले सबै नागरिकको नि:शुल्क उपचार गर्ने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको नि:शुल्क उपचार गर्ने भएको छ।आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ। कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार नि:शुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उनले बताए।विभिन्न महामा

सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार

गुल्मीमा झण्डै एक हजार बिरामीेले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाट गत आर्थिक वर्षमा कुल ९ सय ७४ जनाले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका हुन् ।आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकारका ९ सय ७४ जना बिरामीले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख […]

सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार

गुल्मीमा झण्डै एक हजार बिरामीेले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाट गत आर्थिक वर्षमा कुल ९ सय ७४ जनाले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका हुन् ।आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकारका ९ सय ७४ जना बिरामीले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख […]

नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान

म्याग्दीको बेनीमा शनिबार सम्पन्न नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान भएको छ।...

टेकु अस्पतालमा नि:शुल्क इमरजेन्सी उपचार सेवा सुरु

काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।नि:शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ। सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा नि:शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ।यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणक

कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।

यी निजी अस्पतालमा हुनेछ कोरोना संक्रमितको नि:शुल्क उपचार (सूची)

अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा सशुल्क सेवा लिन्छु भनेको खण्डमा सशुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।हेर्नुहोस् अस्पतालहरूको सूची

विकसित देशले शुल्क लिएका छन्, हामीले कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो । ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्...