नियन्त्रणबाहिर रहेका गैरसरकारी संस्थालाई दायरामा ल्याउन लेखा समितिको निर्देशन

काठमाडौँ – संसदको सार्वजनिक लेखा समितिले नियमन बाहिर रहेका गैरसरकारी संस्थाहरुमाथि निगरानी गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदलाई निर्देशन दिएको छ। मन्त्री तथा परिषदका पदाधिकारीसँगको छलफल गरेपछि समितिले नियन्त्रण बाहिर रहेका हजारौँ गैरसरकारी संस्थाको कार्य र आर्थिक हिसाब किताबमाथि नियमन गर्न निर्देशन दिएको हो। समाज कल्याण परिषदको काम कारबाही र […]

सम्बन्धित सामग्री

गैरसरकारी विधेयक अभ्यास गर्ने रास्वपाको तयारी

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय दलको बैठकमा गैरसरकारी विधेयकको अभ्यास गर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिए । नेपालको संसदीय अभ्यासमा धेरै विधेयक सरकारले नै ल्याउने प्रचलन छ । तर सांसदहरुले […]

गुणस्तरहीन औषधि रोक्न गैरसरकारी विधेयक दर्ता

प्रतिनिधिसभामा औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ।...

गुणस्तरहीन औषधि रोक्न गैरसरकारी विधेयक दर्ता

प्रतिनिधिसभामा औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ।...

गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान राख्नु हुँदैनः महासंघ

काठमाडौं । गैरसरकारी संस्था (गैसस) महासंघ नेपालले गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान नराख्न माग गरेको छ । गैरसरकारी संस्था महासंघ नेपालले आयोजना गरेको नेपालको कर प्रणाली र सामाजिक संघसंस्थाहरुको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्थाहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सरकारले गैरसहकारी संस्थाहरुलाई भ्याटमा दर्ता गर्नुपर्ने प्रावधान राख्न नहुने बताए । उनीहरुले […]

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

९ पुस, काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ । महिलालाई काम नलगाउन […]

गैरसरकारी संस्थाहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम दिन बजेटनै नभएको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरसरकारी संस्थाहरूलाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेटनै नभएको बताएका छन् ।निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरूले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टीकरण दिएका हुन् । उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सुचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरूलाई आग्रह गरे ।तर, […]

गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवा मुलक संस्थाका सञ्चालक नाफा मुखी भएका बताए । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको  जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले  भने ।गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा कर

गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षा दिन गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश विकासको अभियानमा...