उच्चस्तरीय छानबिन समितिबाट चितवन घटनाको छानबिन हुनुपर्छ : गैरसरकारी संस्था महासंघ

गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेशन अफ नेपाल)ले चितवन घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानबिन...

सम्बन्धित सामग्री

सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित

४४औं सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित भएका छन् । गैरसरकारी संस्था महासंघ सुर्खेतले तीन समाजसेवीलाई सम्मान गरेको हो। दिवसका अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव...

गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान राख्नु हुँदैनः महासंघ

काठमाडौं । गैरसरकारी संस्था (गैसस) महासंघ नेपालले गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान नराख्न माग गरेको छ । गैरसरकारी संस्था महासंघ नेपालले आयोजना गरेको नेपालको कर प्रणाली र सामाजिक संघसंस्थाहरुको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्थाहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सरकारले गैरसहकारी संस्थाहरुलाई भ्याटमा दर्ता गर्नुपर्ने प्रावधान राख्न नहुने बताए । उनीहरुले […]

गैरसरकारी संस्था महासंघ रसुवाको अध्यक्षमा हेमनाथ खतिवडा

रसुवा । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा रसुवाको अध्यक्षमा हेमनाथ खतिवडा चयन भएका छन् । हिजो (शनिबार) जिल्लाको कालिकास्थानमा भएको पाँचौ जिल्ला अधिवेशनबाट खतिवडा अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा राधिका न्यौपाने, सचिवमा रितमान वाईवा, सहसचिवमा विष्णुबहादुर लामा चयन भएको उक्त शाखाले जनाएको छ । त्यसैगरी कोषाध्यक्षमा गायत्री लामिछाने, सदस्यमा उमेश भट्टराई चयन भएका […]

अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका ढकाल कारागार चलान

मोरङ – अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार एक आदेश दिँदै ५० वर्षीय ढकाललाई एक बालकमाथि अप्राकृतिक मैथुन गरेको मुद्दामा थुनामा राख्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ढकाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]

१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ

विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् । १३ वर्षीय बालकलाई पटक–पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीलाई […]

बालकलाई यौन दुर्व्यवहार आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

१५ भदौ, विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् । १३ वर्षीय बालकलाई पटक-पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी  कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो […]

गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष ढकाल पक्राउ

मोरङ – विराटनगरस्थित गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन्। ढकाललाई प्रहरीले १३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विराटनगर महानगर–१२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको […]

गैससको गुनासो : सरकारले व्‍यापारीलाई जस्तै व्यवहार गर्‍यो

गैरसरकारी संस्था महासंघ (गैसस)ले सरकारले गैरसरकारी संस्थाहरुलाई व्यापारी जस्तै व्यवहार गरेको गुनासो गरेको छ । १०औं महाधिवेशनबाट चुनिएका गैससका पदाधिकारीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो गुनासो गरेका हुन् ।

मानव बेचविखनमा परेकाको उद्धारका लागि संयन्त्र बनाउन माग

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मोरङकी उपाध्यक्ष विष्णु शर्मा पन्तले मानव बेचविखनको समस्या जटिल बन्दै गएकाले सरकार वा कुनै एउटा संस्था एक्लै लागेर समस्या समाधान नहुने भएकाले सामुहिक सह कार्य आबश्यक रहेको बताइन्।...