वीरगंज महानगरका निजी विद्यालयको शुल्क निर्धारणः अभिभावक संघ र विद्यालयको असहमति

वीरगंजः वीरगंज महानगरपालिकाले संस्थागत विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण गरेको छ। तर शुल्क निर्धारणको अभिभावक संघले समेत विरोध गरेको छ। निर्णयमा विद्यालय सञ्चालकको समेत असहमति छ। तर महानगर प्रमुख राजेशमान सिंहले भने वर्गीकरण तथा शुल्क निर्धारणमा सरोकारवाला सबैको पक्षको सहभागिता रहेको दाबी गरे। महानगरले देशकै स्थानीय पालिकाहरूमध्ये पहिलोपटक संस्थागत विद्यालयहरूको…