जर्मनीको आत्मघाती गोलबाट फ्रान्स विजयी

काठमाडौं : युरोकप फुटबलमा फ्रान्सले जर्मनीलाई १-० ले हराएको छ। खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्माघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। सोही आत्माघाती गोल नै अन्तिममा निर्णायक गोल सावित भयो। खेलको पहिलो हाफमा आक्रमक खेलेको जर्मनीले धेरै अवसरलाई गति दिन नसक्दा खेलमा बराबरीमा ल्याउन सकेन। खेलको ५२ औं मिनेटमा फ्रान्सका लागि अग्रता दोब्बर बनाउने मौका एड्रीएन राबीओटले वन भर्सेज वनको स्थितिमा गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिए पछि रोकियो।   ५३ औं मिनेटमा खेल बराबरीमा फर्काउन पा...

सम्बन्धित सामग्री

आत्मघाती गोलमा भाग्यमानी बन्दै फ्रान्स क्वाटरफाइनलमा

१८ असार, काठमाडौं । समूह चरणदेखि गोल गर्न संघर्ष गर्दै आइरहेको फ्रान्स आत्मघाती गोलको सहयोगमा युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत डुसेलडोर्फमा गएराति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गर्दै अन्तिम …

युरो २०२४ : बेल्जियमको आत्मघाती गोलमा फ्रान्स क्वार्टरफाइनलमा

खेलको अन्त्यतिर यान भेरटोगेनले गरेको आत्मघाती गोलमा फ्रान्सले युरो २०२४ मा सोमबार बेल्जियमलाई १–० ले हराएको छ । यस जितसँगै फ्रान्स क्वार्टरफाइनल पनि पुगेको छ । फ्रान्सले अब क्वार्टरफाइनलमा पोर्चुगलको सामना गर्नेछ ।

८ गोलको थ्रिलरमा क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।त्यसपछि भने स्पेनले गोल व

आत्मघाती गोलले हार्यो जर्मनी, फ्रान्सको विजयी सुरुवात

युरोकप अन्तर्गत गएरातिको खेलमा फ्रान्स १–० ले विजयी भएको छ । अलिनाज एरिना रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीका खेलाडीले गरेको आत्मघाती गोल नै फ्रान्सका लागि जित सावित भयो ।खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गोल गर्न पुगेका हुन् ।यस्तै  खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा क...

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

म्याट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले युरो- २०२० मा जर्मनीलाई १–० ले हराएको छ । हुमेल्सले २० औं मिनेटमा बललाई आफ्नै पोस्टमा प्रहार गरे र यो नै निर्णायक गोल रह्यो ।

हमेल्सको आत्मघाती गोल, फ्राससँग जर्मनी पराजित

म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै  गोलपोस्टमा डाईभर्ट भइदियो । यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हा

फ्रान्स विरुद्ध जर्मनीको आत्मघाती प्रदर्शन, बन्यो खराब रेकर्ड

१६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्सले विजयी शुरूआत गरेको छ । डिफेन्डिङ रनरअप फ्रान्सले उपाधि दावेदारी प्रस्तुत गर्ने क्रममा जर्मनीमाथि जित निकालेको हो ।

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

एजेन्सी। विश्वकप विजेता तथा गत संस्करणको उपविजेता फ्रान्सले युरोकपमा विजयी सुरुवात गरेको छ। समूह एफ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० ले हराएको हो। फ्रान्सको जितमा जर्मनीका म्याट ह्युमल्सले खेलको २० औं मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बन्यो। लुकास हेर्नान्डेजको क्रसलाई नियन्त्रणमा लिने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।

फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थ...

विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ । प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीपछि …