विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ । प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीपछि …

सम्बन्धित सामग्री

सेनेगलमाथि इजिप्टको जित

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो । खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घान

सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ । शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो। दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

विश्वकप छनोटमा ब्राजिलको रवाफिलो सुरुवात

एजेन्सी : विश्वकप छनोट फुटबल अन्तर्गत ब्राजिललले गतिलो सुरुवात गरेको छ। शनिबार बिहानै भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५-० गोलअन्तरले पराजित गरेको छ।  ब्राजिललाई शानदार जित दिलाउन २ गोल रोबर्टो फिर्मिन्होले गरेका छन्। त्यसैगरी मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे। ब्राजिलले एक आत्मघाती गोल उपह...

विश्वकप छनोट : लिचेस्टाइनको पोष्टमा स्पेनको ८ गोल :: Pahilopost.com

विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटको समूह जी मा स्पेनले लिचेस्टाइनमाथि ८-० को फराकिलो जित हात पारेको छ। लिचेस्टाइनलाई उसैको मैदानमा पराजित गर्न स्पेनका लागि अल्भारो मोराटा र इगो असपासले २-२ गोल गरे भने सर्गियो रामोस, इस्को र डेभिड शिल्भाले १-१ गोल गरे। लिचेस्टाइनका म्याक्सिमिलियन गोपेलले एक आत्मघाती गोल उपहार