८ गोलको थ्रिलरमा क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।त्यसपछि भने स्पेनले गोल व

सम्बन्धित सामग्री

पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

लन्डन । पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे । जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ । मेस्सीको गोलमा अर्जेन्टिनाको जितवैकल्पिक खेलाडी रुपमा […] The post पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको सेमिफाइनलमा

स्पेन युइएफए नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गए राति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको हो । ८८औँ मिनेटमा...

पोर्चुगललाई हराउँदै स्पेन नेशन्स लिगको फाइनल चरणमा प्रवेश

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन युएफा नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । पोर्चुगलको ब्रागामा मंगलबार राति भएको खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फाइनल चरणमा प्रवेश गरेको हो । पोर्चुगल विरुद्धको कठिन खेलमा स्पेनलाई विजयी गराउन अल्भारो मोराटाले ८८ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै स्पेनले समुहका ६ खेलबाट ११ अंक […]

पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा  प्रवेश गरेका छन् । स्पेनको जितमा ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे । जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।  यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए ।

यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो । स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग 'ए' समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ...

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार काठमाडौं । स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा […]

स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउ...

स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई जीत दिलाए ।यसअघि निर्धारित समय तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो । खेलमा डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा जेर्डान साकिरीले गोल गर्दै

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडाैं : जारी युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ। स्पेनले टाइब्रेकरमा जित निकालेको हो। पहिलो हाफमा आत्मघाती गोलको मद्दतमा बनाएको अग्रता जोगाउन नसक्दा स्पेनले दोस्रो हाफमा गोल खाएको थियो। ७७ मिनेटमा स्विट्जरल्याण्डका खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए। निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। उक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। १० खेलाडीमा सीमित

स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन…