भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा […]

सम्बन्धित सामग्री

भरतपुरमा रेनु दाहाल ११ हजार ३७२ मतले अगाडि

चितवन – चितवनकाे भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ । ताजा मत परिणामअनुसार दाहाल ११ हजार तीन सय ७२ मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ । दाहालले ४६ हजार आठ सय ९९ मत प्राप्त गर्दा सुवेदीले ३५ हजार पाँच सय २७ मत पाउनु भएको छ । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २० हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।

जितको नजिक रेनुको रफ्तार, मतान्तर झन्डै १० हजार

चितवन : भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जितको नजिक पुगेकी छिन्। झन्डै १० हजारको फराकिलो मतान्तर कायम रहेकाले उनले जित सुनिश्चित गरेकी हुन्। नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा प्रतिस्पर्धा गरेकी उनले पछिल्लो मत परिणाम अनुसार ४३ हजार ६१ मत हासिल गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी…

भरतपुरमा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले...

भरतपुरमा रेनु दाहाल निरन्तर अगाडि बढ्दैः सुवेदी २ हजार ९सय ४६ मतले पछि

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।...

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ :५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको हो ।भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन्।   यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी

विजय सुवेदी भन्दा ७ सयले अगाडि छिन् भरतपुरमा रेनु दाहाल

चितवन :  भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्।पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन्। हालसम्म  दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत प्राप्त गरेका छन्। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत प्राप्त गरेका छन्। उपमेयरकी अर्की उम्मेदव

भरतपुरमा रेनु दाहाल ५०४ मतले अगाडि

चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मतले पछ्याएका छन् ।त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ३५२ पुगेको छ ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका हिमला गुरुङले ५ हजार ९६५ पछ्याइरहेकी छन् ।

भरतपुर महानगरमा रेनु दाहाल र विजय सुवेदीबीच झिनो मतान्तर

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच झिनो मतान्तर छ । १५ हजार ९३३ मत गनिसक्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३१३ मतसहित अग्रता लिएकी छन् ।एमालेका विजय सुवेदीले भने ५ हजार ३१० मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४०२ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ४ हजार २९८ मत पाएकी छन् ।

भरतपुर महानगरमा रेनु दाहाल र विजय सुवेदीबीच झिनो मतान्तर

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच झिनो मतान्तर छ । १५ हजार ९३३ मत गनिसक्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३१३ मतसहित अग्रता लिएकी छन् ।एमालेका विजय सुवेदीले भने ५ हजार ३१० मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४०२ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ४ हजार २९८ मत पाएकी छन् ।

भरतपुरमा रेनु दाहाल फेरि १२ मतले अघि बढिन्

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । कुल १५ हजार ३१ मतगणना गर्दा  रेनु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७  मत पाएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले  ४०४२ मत पाएकी छन् ।