चितवन : भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जितको नजिक पुगेकी छिन्। झन्डै १० हजारको फराकिलो मतान्तर कायम रहेकाले उनले जित सुनिश्चित गरेकी हुन्।
नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा प्रतिस्पर्धा गरेकी उनले पछिल्लो मत परिणाम अनुसार ४३ हजार ६१ मत हासिल गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी…