भरतपुर महानगरमा रेनु दाहाल र विजय सुवेदीबीच झिनो मतान्तर

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच झिनो मतान्तर छ । १५ हजार ९३३ मत गनिसक्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३१३ मतसहित अग्रता लिएकी छन् ।एमालेका विजय सुवेदीले भने ५ हजार ३१० मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४०२ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ४ हजार २९८ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

विजय सुवेदी भन्दा ७ सयले अगाडि छिन् भरतपुरमा रेनु दाहाल

चितवन :  भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्।पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन्। हालसम्म  दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत प्राप्त गरेका छन्। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत प्राप्त गरेका छन्। उपमेयरकी अर्की उम्मेदव

भरतपुर अपडेट : रेणुलाई विजयले उछिने, मतान्तर चार मात्रै

चितवन - भरतपुर महानगरपालिकामा हालसम्म १०४०५ मत गणना सकिउको छ । पछिल्लो विवरणअनुसार मेयरमा विजय सुवेदी (एमाले)ले ३६३३ मत प्राप्त गरेका छन् भन् उनलाई रेनु दाहाल (माओवादी)ले ३६२९ मतका साथ पछ्याइरहेकी छन् ।  अर्का उम्मेदवार जगन्नाथ पौडेल ( स्वतन्त्र )ले १३९७ मत ल्याएका छन् । उपमेयरमा भने चित्रसेन अधिकारी ( काङ्ग्रेस...