२५ वैशाख, धनगढी । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । ‘आजबाट सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे छलफल सुरु भएको छ, छिट्टै टुंगिन्छ, ‘मुख्यमन्त्री शाहले […]