एकै दिन दुई मुख्यमन्त्री परिवर्तन

प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्...

सम्बन्धित सामग्री

उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको छ । चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्ने उहाँको तर्क छ । उहाँले उपनिर्वाचन पछि मधेस प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुने भन्दै सत्ताधारीले जनतालाई दिग्भ्रमित गर्न अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको बताउनुभयो […]

वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णय नहुन्जेलसम्म हुँदैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । काठमाडौँमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

एकै दिन दुई मुख्यमन्त्री परिवर्तन

काठमाडौं । प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का […] The post एकै दिन दुई मुख्यमन्त्री परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको नजर, बालुवाटार भेटमा देउवाले के भने ?

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले धौडधुप थालेका छन्। शनिबार सांसदहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन्।कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले सत्ता गठबन्धन अनुरुप काम नगरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने उनीहरूको देउवासँग माग राखे

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ का प्रमुख फेरिन सक्ने

बागमती प्रदेशमा पनि २ भदौमा हतारहतार एमालेले मुख्यमन्त्री परिवर्तन गरेपछि भोलिपल्ट सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

रातोपाटी ब्रिफिङ : फुट्यो एमाले र जसपा, बागमतीमा मुख्यमन्त्री परिवर्तन

आज २०७८ भदौ २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै फुट्यो एमाले र जसपा, एमाले विभाजनको असरः बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन, अध्यादेशको चौतर्फी विरोध, सरकारमा सम्मानजनक उपस्थिति जनाउने जसपा नेपालको निर्णय, प्रतिनिधिसभा विघटनविरुद्ध दायर २९ रिट निवेदन खारेज लगायत छन् ।१. फुट्यो एमाले, माधव नेपालको नेतृत्वम

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह