मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनोट प्रक्रियाप्रति मुख्यमन्त्री शाही असन्तुष्ट

सिमकोट – हालसम्म कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनोट प्रक्रियाप्रति मुख्यमन्त्री जीवनबहादुर शाहीले असन्तुष्टि व्यक्त गरेका छन्। मुख्यमन्त्री रोजगार कार्यक्रमलगायत प्रदेश विशेष कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो राय दिने क्रममा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। चालु अवस्थामा रहेको मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनोट प्रक्रिया स्थानीय तहले अपनत्व नलिएको उनले गुनासो गरे। […]

सम्बन्धित सामग्री