कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो । भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, ‘पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ […]
बझाङ । बझाङदेखि काठमाडौंसम्म जोडिएको ऐतिहासिक सम्बन्ध, नयाँ पुस्ताको आशा र नेपाली कांग्रेसको बदलिँदो राजनीतिक नेतृत्व देउवासंगकाे बिद्राेह असामान्य बिषय हैन् । चुनाैतिका चाङ्ग संगै भविश्यकाे नयाँ आधार पनि हाे । इतिहास केवल विगतका घटनाहरूको अभिलेख होइन, वर्तमानलाई बुझ्ने र भविष्यको बाटो पहिल्याउने आधार पनि हो। बझाङको इतिहास पल्टाउँदा मानवतावादी बझाङ्गी राजा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर […]
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताएका छन् । शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताए । […]
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा …
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ […]