केही व्यक्ति स्वतन्त्रको खोल ओढेर आएका छन्ः रञ्जु दर्शना (भिडिओसहित)

काठमाडौं, ७ कात्तिक । काठमाडौं ५ को स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले आफूहरु दलहरुलाई समाप्त पार्नभन्दा पनि सच्चाउन आएको बताएकी छन् । ‘हामी दलीय व्यवस्था समाप्त पार्न होइन, दलहरुको विकल्प दिन आएका हौं । दलहरुले आफैं सुध्रिए पुग्छ । अनुशासनमा बसे पुग्छ । म हरेक नागरिकको मनमा शान्ति, मुहारमा कान्ति दिने र गौरव गर्न सक्ने सांसद […]

सम्बन्धित सामग्री

रञ्जु दर्शना र रवीन्द्र मिश्रको सवाल–जवाफ

सत्तामोहले पार्टी भताभुङ्ग पारेको रञ्जु आरोप, सत्ताकै मोह भए कसैले रोक्न नसक्ने मिश्रको दाबी।

गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट !

काठमाडौँ : पाँच वर्ष पहिले काठमाडौँमा मेयरको चुनाव लडेर चर्चामा रहेकी रञ्जु दर्शना (न्यौपाने) अहिले गुमनाम भएकी छन् । काठमाडौँ ५ बाट प्रतिनिधिसभा चुनाव लडेकी उनी पराजित मात्रै भएकी छैनन्, जमानत नै जफत भएको छ । विवेकशील नेपाली पार्टीबाट उदाएकी रन्जु दर्शनाले २०७३ सालमा काठमाडौँ महानगरको मेयरमा चुनाव लड्दा २३ हजार मत ल्याएकी थिइन् । […]

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

अब ठुलाहरुको पनि भण्डाफोर गरौं : रञ्जु दर्शना

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले मौन समयका बेला पैसाको चलखेल हुन्छ भन्ने सत्य सावित भएको बताएकी छन् । शुक्रबार राती सामाजिक सञ्जालमार्फत उनले जागरुक भएर यस्ता कुकृत्यको भण्डाफोर गर्ने सचेत नागरिकलाई उनले धन्यवाद समेत दिएकी छन् । उनले ठुला नेताहरूप्रति संकेत गर्दै उनीहरूको पनि भण्डाफोर गर्न जरुरी रहेको बताएकी छन् ।उनले लेखेकी छन्– ‘मौन समयको बेला मनी (पैसा) को ‘चलखेल’ हुन्छ भन्ने कथा सत्य साबित भयो। जागरूक भएर यस्तो

मप्रतिको जनताको माया र सद्भावमा अलिकति पनि कमी आएको छैन : रञ्जु दर्शना

स्थानीय निर्वाचन, २०७४ मा लोकप्रिय मतसहित काठमाडौँ महानगरपालिकामा पराजित रञ्जु दर्शना यसपटक प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौँ क्षेत्र नं. ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, वाम–लोकतान्त्रिक गबन्धकातर्फबाट साझा उम्मेदवारको रुपमा कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् ।यो क्षेत्रमा रञ्जु दर्शनासहित १४ जना स्वतन्त्र उम्मेदवार छन् । एकातिर प्रमुख दलका प्रभावशाली नेताहरु, अर्कोतिर स्वतन्त्र

मैले वाचा पूरा गर्न सकिनँ, अहिले उठ्दिनँ : रञ्जु दर्शना

काठमाडौं : विवेकशील साझाकी नेतृ रञ्जु दर्शना (न्यौपाने)ले काठमाडौं महानगरको मेयरमा नउठ्ने घोषणा गरेकी छन्। अघिल्लो निर्वाचनमा जनतासामु गरेको वाचा आफूले पूरा गर्न नसकेकाले अहिले चुनाव नलड्ने घोषणा गरेकी हुन्। नेतृ न्यौपानेले ०७४ सालको निर्वाचनमा २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। उनले फेसबुकमा लेखेकी छन्, ‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्रबमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा

म मेयरमा उठ्दिन : रञ्जु दर्शना

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् । विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् । तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो । रञ्जुले […]

बिहे गर्दै रञ्जु दर्शना

केही पहिले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी राजनीतिक कार्यकर्ता रञ्जु दर्शनाले विवाहका लागि इन्गेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेलसँग इंगेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको दर्शनाले शुक्रबार जानकारी दिएकी छन् । उनको बिहेचाहिँ कहिले हुने भन्नेबारे खुलाइएको छैन ।

नेता बन्न नसकेपछि सेल रोटी बेच्दै रञ्जु दर्शना

काठमाडौं । स्थानीय निकायको चुनावमा काठमाडाै‌ महानगरपालीकामा विवेकशिल पार्टीबाट मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना तिहारमा सेलरोटी व्यावसायमा लागेकी छिन् । आफ्नी...