केही पहिले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी राजनीतिक कार्यकर्ता रञ्जु दर्शनाले विवाहका लागि इन्गेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेलसँग इंगेजमेन्ट गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको दर्शनाले शुक्रबार जानकारी दिएकी छन् । उनको बिहेचाहिँ कहिले हुने भन्नेबारे खुलाइएको छैन ।