गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट !

काठमाडौँ : पाँच वर्ष पहिले काठमाडौँमा मेयरको चुनाव लडेर चर्चामा रहेकी रञ्जु दर्शना (न्यौपाने) अहिले गुमनाम भएकी छन् । काठमाडौँ ५ बाट प्रतिनिधिसभा चुनाव लडेकी उनी पराजित मात्रै भएकी छैनन्, जमानत नै जफत भएको छ । विवेकशील नेपाली पार्टीबाट उदाएकी रन्जु दर्शनाले २०७३ सालमा काठमाडौँ महानगरको मेयरमा चुनाव लड्दा २३ हजार मत ल्याएकी थिइन् । […]