भारतले आक्रमण गर्न सक्ने पाकिस्तानी दाबी, दिल्ली भन्छ, 'युद्ध उन्माद'

पाकिस्तानले यसै महिनाभित्र भारतले आफूमाथि आक्रमण गर्न लागेको 'विश्वसनीय गोप्य सूचना' रहेको बताएपछि भारतले त्यसको खण्डन गरेको छ।

सम्बन्धित सामग्री

मिसाइल युक्रेनबाट आएको हुन सक्ने सम्भावना छ, तर आक्रमण नियतबश होइन : पोल्याण्ड

पोल्याण्डमा दुईजनाको ज्यान लिएको मिसाइल युक्रेनी हवाई रक्षाबाट आएको हुन सक्ने राष्ट्रपति एन्ड्रेज डुडाले बताएका छन् । सो आक्रमण नियतबश नभएको हुन सक्ने उनले बताए । रुसमा बनेको मिसाइल पोल्याण्डको गाउँमा खसेको थियो । रुसबाट भइरहेको मिसाइल आक्रमण रोक्ने प्रयास गर्दै आएको छ । रुसले मिसाइल आक्रमण आफूबाट नभएको बताएको छ । पोल्याण्डको गाउँमा भएको […]

रुसले आफूमाथि आक्रमण गर्न सक्ने युक्रेनका राष्ट्रपतिको दावी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातको समयमा आफूलाई आक्रमण हुन सक्ने बताउनुभएको छ । उहाँले एक भिडियो सन्देश जारी गर्दै रुसी सेनाले रातको समयमा आफ्नो राजधानी कब्जा गर्न सक्ने बताउनुभएको हो । दिन भन्दा रातको समय आफ्ना लागि पीडादायी भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले सुरक्षित रहन आम-नागरिकलाई अपीलसमेत गर्नुभएको छ । उहाँले आफ्नौ सुरक्षा […]

एमसीसीविरोधीले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।  एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको […]

फेब्रुअरी १६ मा रूसले युक्रेनमाथि आक्रमण गर्न सक्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।युक्रेन र रूसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै उनले भने, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।'उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्। यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ। रूसले युक्रेन सीमा नजिकै एक लाखभन्दा बढी सैनिक परिचालन गरेको छ।सेनाको उपस्थि

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने सङ्केत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।   जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै, ”हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गर्नुभएको छ । उहाँले युक्रेनले बुधबार एकता दिवस मनाउने बताउँनुभएको […]

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उल्लेख गरेका छन् ।उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ ।

रुसले ओलम्पिक चलिरहेको बेलामा समेत युक्रेनमा आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमाथि अमेरिकाको आक्रमण कुनै पनि बेलामा हुन सक्ने बताएका छन् ।  चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने उनको भनाइ छ ।  युक्रेन सीमामा रुसले थप सैनिक तैनाथ गरेको बताउँदै उनले ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने चृतावनी दिएका हुन् ।  आफ्नो साझेदार चीनको मन राख्नका लागि बेइजिङ ओलम्पिकसम्म मस्कोले धैर्य गर्ने सुझावलाई ब्लिन्केनले बेवास्ता गरेका छन् ।

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका

काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काठमाण्डौ – अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।  अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।  हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फो...

काबुल विमानस्थलमा कार बम आक्रमण हुन सक्ने खतरा

काबुल विमानस्थलमा आईएस आतंकवादी संगठनले आक्रमण गर्न सक्ने गम्भीर खतरा रहेको बेलायतका सशस्त्र बल मन्त्री जेम्स हिप्पेले बताउका छन् ।  अफगानिस्तानबाट भाग्न चाहेका हजारौं मानिस अहिले काबुल विमानस्थलमा भेला भएका छन् ।  हिप्पेका अनुसार, केही घन्टाभित्र तालिबानको कट्टर दुश्मन आईएसआईएस खोरासानले भयंकर आक्रमण गरेर नयाँ सरकारलाई अप्ठ्यारोमा पार्न चाहेको छ ।  अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न भनेका छन् । त्यहाँ अनेकौं कार बम विस्फोट हुन सक्ने डर अधिकारीहरूलाई छ ।  आक्रमणको ...