एमसीसीविरोधीले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।  एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको […]

सम्बन्धित सामग्री

हमास–इजरायल घटना : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान

काठमाडौँ– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् । घटनाको […]

रुसले आफूमाथि आक्रमण गर्न सक्ने युक्रेनका राष्ट्रपतिको दावी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातको समयमा आफूलाई आक्रमण हुन सक्ने बताउनुभएको छ । उहाँले एक भिडियो सन्देश जारी गर्दै रुसी सेनाले रातको समयमा आफ्नो राजधानी कब्जा गर्न सक्ने बताउनुभएको हो । दिन भन्दा रातको समय आफ्ना लागि पीडादायी भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले सुरक्षित रहन आम-नागरिकलाई अपीलसमेत गर्नुभएको छ । उहाँले आफ्नौ सुरक्षा […]

सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनको निजी सुरक्षा अधिकृतमा यस

चीनले ताइवान आक्रमण गरेमा बेलायत पनि युद्धमा होमिने सम्भावना

बेलायतले अमेरिका र अस्ट्रेलियासँग गरेको आणविक ऊर्जायुक्त पनडुब्बी सम्झौतापछि ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा बेलायतमा पनि होमिने सम्भावना बढेको छ ।  बेइजिङ ताईपेईतिर आक्रामक रूपमा बढेमा अकिसले के गर्छ भनी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सोधिएको थियो ।  जोनसनले जे पनि हुन सक्ने बताए अनि अन्तर्राष्ट्रिय कानूनलाई प्रतिरक्षा गर्ने दायित्व बेलायतको भएको बताए ।  जोनसनका राष्ट्रिय सुरक्षा सल्लाहकार सर स्टिफन लंगग्रेभले यस कदमले गहन रणनीतिक परिवर्तनको दिशा लिएको भन्दै तीन मुलुकबीच नटुट्ने बन्धन बाँध...

काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने जो वाइडेनलाई गोप्य सुचना

काठमाडौं, भदौ १३ । अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको काबुल स्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका छन् । वाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । उनले ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन […]

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा […]

काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ । काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बिच गए राती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तानस्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । विशेष गरी विमानस्थलको गेट बाहिर रहेका […]

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ। उद्धारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्धारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ। काबुल व

युएस क्यापिटलमा आक्रमणको चेतावनीपछि बढाइयो सुरक्षा

अमेरिकी संसदमा आक्रमण हुन सक्ने भन्दै युएस क्यापिटलमा सुरक्षा व्यवस्था कडा गरिएको छ। एक मिलिसिया समूहले भवनमा आक्रमण गर्न सक्ने इन्टेलिजेन्स सूचनाका आधारमा सुरक्षा बढाइएको हो। आक्रमणको चेतावनी सार्वजनिक भएसँगै बिहीबारका लागि तय भएको हाउस अफ रिप्रिजेन्टेटिभ्सको बैठक स्थगित गरिएको छ। सिनेटको बैठक भने तय कार्यतालिका अनुसार नै संचालन हुने…