मिसाइल युक्रेनबाट आएको हुन सक्ने सम्भावना छ, तर आक्रमण नियतबश होइन : पोल्याण्ड

पोल्याण्डमा दुईजनाको ज्यान लिएको मिसाइल युक्रेनी हवाई रक्षाबाट आएको हुन सक्ने राष्ट्रपति एन्ड्रेज डुडाले बताएका छन् । सो आक्रमण नियतबश नभएको हुन सक्ने उनले बताए । रुसमा बनेको मिसाइल पोल्याण्डको गाउँमा खसेको थियो । रुसबाट भइरहेको मिसाइल आक्रमण रोक्ने प्रयास गर्दै आएको छ । रुसले मिसाइल आक्रमण आफूबाट नभएको बताएको छ । पोल्याण्डको गाउँमा भएको […]

सम्बन्धित सामग्री

रुसी मिसाइल आक्रमणपछि पोल्याण्डद्वारा आफ्ना सैनिकलाई सतर्क रहन आदेश

एजेन्सी । पोल्याण्डको विदेश मन्त्रालयले पनि आफ्नो देशमा रुसी मिसाइलबाट आक्रमण भएको पुष्टि गरेको छ । स्थितिलाई ध्यानमा राख्दै पोल्याण्ड सरकारले आपतकालीन बैठक बोलाएको छ।

युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो

युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन । पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई ग...

युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग

काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ। उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ। घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको […]