काठमाडौं, (नेस) । ५७ औं जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौंमा आयोजित जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उम्मूलनका लागि दलित समुदायमाथि भएको विभेद अन्त्यका लागि विभिन्न १६ ओटा बुँदा समेटेर ‘काठमाडौं […]