काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यागेको घोषणा गरे । उनले त्यतिबेला माओवादी मात्रै त्यागेका थिएनन्, कम्युनिस्ट पार्टीको सिद्धान्त पनि छाडेको घोषणा गरे । उनै बाबुरामले त्यसयता कम्तीमा पनि चारवटा पार्टीमा आफूलाई परीक्षण गरे । तर, कुनै दलमा उनी सफल भएनन् । बरु निरन्तर […]
दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले […]
नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले मंसिर १३ गतेभित्र आफूहरुले पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाएको खण्डमा र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिएमा आन्दोलनमा उत्रिने बताएका हुन् । ‘विगत सालको ३५ रुपैयाँ प्रति […]