खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी

खोटाङ– नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित भलाराज राईले […]

सम्बन्धित सामग्री

वडा अध्यक्षमा ज्वाइँ-जेठानको नाम सिफारिश

दैलेख : नेकपा एमालेले दुल्लु नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षको लागि ज्वाइँ-जेठानको नाम सिफारिश गरेको छ।एमालेको वडा कमिटीको मंगलबार बेलुकी बसेको बैठकले वर्तमान वडा कमिटी अध्यक्ष भक्तबहादुर पन्त र उनका ज्वाइँ पर्ने गणेशबहादुर थापालाई उम्मेदवार सिफारिश गरेको निवर्तमान वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए। ४ जना सदस्यका लागि ८ जनाको नाम जिल्लामा पठाइएको छ। ‘हिजो बेलुकी हामीले २ जनाको नाम टुङ्ग्यायौँ,' थापाले भने, ‘४ जना सदस्यका लागि ८ जनाको नाम सिफारिश

एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

एमालेको वडा कमिटी माओवादी केन्द्रमा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४  स्थित एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश छ ।  यसअघि आन्तरिक विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । अहिले त्यहीँ सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन,

फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी, छानबिन गर्न एमालेको माग

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमाले वडा कमिटीले जनाएको छ ।  एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम

१९ वर्षीया ममता भइन् एमालेको वडा सचिव

कञ्चनपुर, कार्तिक १३ । जिल्लाको वेदकोट नगरपालिका ६ की ममता वडा सचिवमा चयन भएकी छिन्। नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा सचिवमा चयन भएकी हुन् । त्यस्तै, वडा नम्बर ४ मा १५८ पार्टि संगठित सदस्यमध्ये चन्द्रा भट्ट वडा कमिटी अध्यक्षमा चयन भएकी छिन्। वडा नम्बर ६ मा २० वर्षीया कविता […]

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण […]

यी हुन् एमाले तिलोत्तमा, सिद्धार्थनगर र सैनामैनाका वडा अध्यक्षहरू

नेकपा एमालेको शनिबार मुलुकभरका वडा कमिटी अधिवेशन भएको छ । एमाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटै वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार वडा नम्बर एकको अध्यक्षमा रमेश थापा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै २ मा इन्दिरा क्षेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेश गुप्ता, ५ मा चेतबहदुर क्षेत्री, ६ मा रामदयाल गुप्ता, ७ मा कमलेश श्रेष्ठ अध्यक्षमा  ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुनिल कुँवर र १३ मा भीम भण्डारी निर्वाचित भएको एमालेले जनाएको छ ।&nb...

एमालेको सात वटा वडामा निर्विरोध वडा कमिटी गठन – देशसञ्चार

सिमकोट – शनिबारबाट सुरु भएको नेकपा एमालेको तल्लो कमिटीको अधिवेशनबाट सात वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ। पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल उद्घाटन

एमाले कपुरकोटका सबै वडामा सर्वसहमत रुपमा नेतृत्व चयन (नामावलीसहित)

सल्यानको कपुरकोट गाउँपालिकामा रहेका ६ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएकोे छ । अधिवेशनले सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । सबै वडामा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको एमाले कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जनाए । कपुरकोट २ र ३ को वडा अधिवेशनको एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका थिए । कपुरकोट १ मा अध्यक्ष दिपेन्द्र बुढा, उपाध्यक्ष पुर्ण बहादुर रावत, सचिव धन बहादुर राना तथा उपसचिव बिरमती घर्ति र उजाराम बांठा रहेको वडा कमिटी गठन भएक...

धरानमा एमालेको ६ वटा वडामा छुट्टाछुट्टै वडा कमिटी घोषणा

नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटीको वडा अधिवेशनमा अधिकांश वडामा सहमति भएपनि ६ वटा वडामा छुट्टाछुट्टै कमिटी बनेको छ।...