दैलेख : नेकपा एमालेले दुल्लु नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षको लागि ज्वाइँ-जेठानको नाम सिफारिश गरेको छ।एमालेको वडा कमिटीको मंगलबार बेलुकी बसेको बैठकले वर्तमान वडा कमिटी अध्यक्ष भक्तबहादुर पन्त र उनका ज्वाइँ पर्ने गणेशबहादुर थापालाई उम्मेदवार सिफारिश गरेको निवर्तमान वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए। ४ जना सदस्यका लागि ८ जनाको नाम जिल्लामा पठाइएको छ। ‘हिजो बेलुकी हामीले २ जनाको नाम टुङ्ग्यायौँ,' थापाले भने, ‘४ जना सदस्यका लागि ८ जनाको नाम सिफारिश