एमालेको सात वटा वडामा निर्विरोध वडा कमिटी गठन – देशसञ्चार

सिमकोट – शनिबारबाट सुरु भएको नेकपा एमालेको तल्लो कमिटीको अधिवेशनबाट सात वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ। पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल उद्घाटन

सम्बन्धित सामग्री

पूर्वमुख्यमन्त्री आचार्यको वडामा नेकपा (एस)को कमिटी

नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यको वडामा नेकपा (एकीकृत समाजवादी)ले कमिटी गठन गरेको छ ।  सुनसरीको इनरुवा नगरपालिका-६ मा नेकपा (एस)ले वडा कमिटी गठन गरेको हो । उक्त वडामा आचार्यको घर पर्छ । दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । सो कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर (अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई छन् ।  शनिवार गठन भएको सहित इनरुवामा ६ वटा वडामा कमिटी गठन गरी सकिएको नगर कमिटीका अध्यक्ष सुवास...

काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र

काभ्रेपलान्चोक । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलान्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो । गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ । रोशी–६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन […]

खोटाङमा महिला मात्रै रहेको एमाले वडा कमिटी चयन

८ कात्तिक, काठमाडौं । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका-३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ । प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष कमलकुमारी राई, सचिव …

खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी

खोटाङ– नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित भलाराज राईले […]

भरतपुर महानगर- २१ मा नेकपा एसको वडा कमिटी गठन (सूचीसहित)

चितवन । नेकपा (एकीकृत समाजवादी) ले वडास्तरीय कमिटी गठन कार्य तीव्र पारेको छ । नेकपा एस चितवनका प्रवक्ता विष्णुराज महतोले ३८ वडामा वडास्तरीय कमिटी गठन भैसकेको र बाँकी ६० वडामा एक महिनाभित्र गठन गरिने बताए । आज भरतपुर महानगरको २१ नम्वर वडामा वडास्तरीय कमिटी बनाइएको छ । बलराम सापकोटाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन […]

युवा संघको तारकेश्वर नगर कमिटी गठन

युवा संघ  नेपालको तारकेश्वर नगर कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रमकाबीच सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको हो।  युवा संघका नेता श्यामकृष्ण...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

१७ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह नेकपा एमालेतिर जाने विश्लेषण सुनाएको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले […]

माओवादी केन्द्रले ३० साउनभित्र सबै वडा कमिटी गठन गर्ने

नेकपा माओवादी केन्द्रले ३० साउनभित्र देशभर वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

साउन ३० भित्र देशैभर वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।