आईएसआईएसका सिरिया प्रमुख अमेरिकी आक्रमणमा मारिए

सशस्त्र विद्रोही समूह स्लामिक स्टेट (आईआईएस)का सिरिया प्रमुख लडाकु नेता अमेरिकाको ड्रोन आक्रमणमा मारिएका छन् । आईआईएसका सिरिया प्रमुख महर अल अगल मंगलबार ड्रोन हमलामा मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो सिरिया मिसनमा पठाउन करार चिकित्सक

काठमाडौं, भदौ ३१। नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ […]

लेबनानबाट सिरिया पुगे प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्मा लेबनानको भ्रमण पुरा गरेर सिरिया पुगेका छन् ।  शर्मा तथा भ्रमण दलका सदस्यहरुले बिहीबार युनाइटेड नेसन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स अन्तर्गतका सुरक्षा पोष्टहरुको भ्रमण गरेका छन् । भ्रमणको क्रममा शर्मा माउन्ट हर्मन कम्प्लेक्सस्थित दशौं डफ्फा पुगी उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षहरुका बारेमा समेत जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सोही अवसरमा प्रधान सेनापति शर्माले उक्त  युनिटमा उल्लेखनीय कार्य गर्ने ४ जना नेपाली शान्ति सैनिकलाई

प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन्। आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने […]

प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिका जाने

प्रधानसेनापति प्रभुराम शर्मा आगामी असार ४ गते नेपाली शान्ति सैनिक तैनाथ दुई मुलुकको भ्रमणमा जाने भएका छन् । साताव्यापी भ्रमणका लागि उनी लेबनान र सिरिया जाने भएका हुन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा राष्ट्रसंघीय मिसनको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति शर्मा ती मुलुकको भ्रमणमा जान लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।असार १० सम्म हुने भ्रमणका क्रममा प्रधानसेनापति शर्मा ल

रुसबाट सिरिया जाने रुसी विमानलाई टर्किस आकाशमा प्रतिबन्ध

काठमाडौं– टर्कीले रुसबाट सिरिया जाने सैनिक तथा नागरिक उडानका लागि आफ्नो आकाशको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले यसबारे जानकारी दिएका हुन् । ‘हामीले हाम्रो आकाशलाई रुसका सैनिक विमानहरुका लागि – नागरिक विमानका लागि पनि – सिरियातर्फ जान बन्द गरेका छौँ ।’ चाभुसोग्लेलाई उद्धृत गर्दै टर्किस सञ्चारमाध्यमले जनाएका छन्, ‘उनीहरुसँग अप्रिलसम्मको समय थियो […]

चीनको बीआरआईबाट युद्धग्रस्त सिरिया ऋणको जालमा फस्दै

दमासकस – सिरिया चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न हतारमा सामेल भएको देखिन्छ। कोरोना महामारीले थलिएको युद्धग्रस्त सिरिया चीनको ‘ऋण’ जालमा फस्दै जाने भएको छ। सन् २०११ देखि गृहयुद्धमा फसेको सिरियाको अर्थतन्त्र निरन्तर ओरालो लागेको थियो। पछिल्लो तीन वर्षमा कोरोना महामारी थपिएपछि थप संकटमा परेको हो। आर्थिक संकटको सामना गरिरहेको […]

सेनाको शान्ति मिसन टोली सिरिया प्रस्थान

काठमाडौँ– नेपाली सेनाको शान्ति मिसन टोली मंगलबार सिरिया प्रस्थान गरेको छ । सेनाका अनुसार सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १९२ जनाको नेपाली सेनाको मिसन टोली सिरिया प्रस्थान गरेको हे । मिसन टोलीमा यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मी समावेश छन् । उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट कार्यक्षेत्रतर्फ […]

एमसीसी पारित भए देश अर्को सिरिया बन्छ : गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपाललाई सिरिया बन्न नदिन आफूहरूले एमसीसीको विरोध गरेको बताएका छन् । एमसीसी पारित भयो भने नेपाल शक्ति केन्द्रको रणभूमि बन्ने खतरा रहेको बताएका हुन् ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले एमसीसी खारेज नभएसम्म संघर्ष गर्ने बताएका हुन् ।  ‘सहयोग चाहिँदैन भन्दाभन्दै सहयोग लिन दबाब दिनुको पछाडिको उद्देश्य के हो ? नेपाललाई अर्को सिरिया बनाउन खोजिएको छ, हामी सिरिया बन्न दिँदैनौँ,’...

विश्वकप छनोट : सिरिया र जापान तेस्रो चरणमा प्रवेश

सिरिया र जापान फिफा विश्वकप २२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्