जसपा र लोसपा ‘मधेश’ का लागि एक ठाउँमा

काठमाडौं, ३ माघ । विभाजित भएर बनेका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पहिलोपटक एउटा मुद्दामा एक भए । प्रदेशको नामको विषयमा दुवै दल एक भई प्रदेशसभा बैठकमा मतदान गरे । यही मतका कारण आज प्रदेशसभा बनेको ४ वर्षपछि प्रदेश २ को नामाकरण भएको छ । प्रदेश २ को नाम मधेश प्रस्ताव गरिएपछि पक्षमा […]

सम्बन्धित सामग्री

जसपा-लोसपा पुनर्मिलन उन्मुख

काठमाडौं, वैशाख १८ । उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो। उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए। अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत […]

जसपा-लोसपा पुनर्मिलन उन्मुख

काठमाडौं । उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो। उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए। अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत थिएन। यस्तो […]

जसपा-लोसपा पुनर्मिलन उन्मुख

उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ।...

कपिलवस्तुमा कमजोर बन्दै जसपा र लोसपा

गत स्थानीय तहको निर्वाचन अघि राम्रै स्थितिमा रहेको जसपा नेपाल र लोसपा अहिले कपिलवस्तुमा निकै कमजोर बनेको छ।...

लोसपा–जसपा एकताका लागि पहल

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट दोस्रो तहका नेताहरूले […]

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

जसपा र लोसपा एमसिसी पास गराउन सहमत

काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ। प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा […]

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो ।

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यह

जसपा–लोसपा मधेस मन्थन

जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि दुबै दल मधेसभित्र आफ्नो जनाधार मन्थनमा व्यस्त बनेका छन्।...