पत्रकारहरूका संगठन भन्छन्- सञ्चार क्षेत्रको विकासमा सरकारहरू गम्भीर भएनन्

काठमाडौं : पत्रकारका संगठनका प्रमुखहरूले अहिलेसम्मका सरकारहरू सञ्चार क्षेत्रको विकासमा लागि गम्भीर हुन नसकेको बताएका छन्। सरकारमा नपुग्दासम्म सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताउने तर सत्तामा पुगेपछि प्रभावकारी काम नगर्ने गरेको उनीहरुले बताएका हुन्।सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बिहीबार गरेको छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले देशको राजनीतिक परिवर्तन, विपदलगायतका अन्य संकटका बेला सञ्चारमाध्यमको भूमिका अतुलीन रहने गरे पनि सरकारले यो क्षेत्रको दीगो विकास

सम्बन्धित सामग्री

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यक : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि नयाँ कानुन र नीति निर्माण आवश्यक रहेको बताएकी छिन् ।

कार्यालय सञ्चार र सहकार्य

कार्यालयको कामकारबाही प्रभावकारी बनाउन यसका सरोकारवालाबिच गरिने सूचना, जानकारी, राय, सुझाव आदिको आदानप्रदान नै कार्यालय सञ्चार हो । कार्यालय सञ्चार संगठनको व्यवस्थापकीय कार्यअन्तर्गतको प्रमुख कार्य हो । नागरिकको सेवामा रचनात्मक उपलब्धि हासिल गर्न कार्यालयमा हुने लिखित, मौखिक, सांकेतिक, प्रत्यक्ष वार्तालाप, फोन, इमेल, भिडियो कन्फेरेन्स, सूचना पाटी, वेबसाइटलगायतको प्रभावकारी उपयोग हुन आवश्यक छ । यद्यपि, पछिल्लो […] The post कार्यालय सञ्चार र सहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो।...

लुम्बिनीको बजेटप्रति सञ्चार संस्थाको चर्को विरोध

८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२ टेलिभिजन, २८ वटा पत्रिका, २६ वटा सञ्चार संस्था र ४७ वटा अनलाइन सूचिकृत छन् । आगामी आर्थिक वर्ष २०७९–८० का […]

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

किभ – रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भएको र केबलहरु विच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन […]

बेइजिङको सञ्चार विश्वविद्यालयमा केही घण्टा

कुनै पनि सञ्चार माध्यममा कार्यरत व्यक्तिले अर्को सञ्चार माध्यममा गर्ने अवलोकन भ्रमण विशेष महत्त्वपूर्ण रहन्छ। त्यस्तो अवलोकनबाट उसले आफ्नो संस्थाका लागि नयाँ कुरा सिक्ने अवसर पाउँछ। यसबाट सञ्चारकर्मीको दृष्टिकोणलाई परिमार्जित गर्न सहयोग पुग्छ।...

उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन

सिमकोट– उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्कविहीन भएका छन्। दुई स्थानमा रहेका नेपाल टेलिकमका टावरमा हिमपातले क्षति पुर्‍याएपछि उक्त क्षेत्र सञ्चार सम्पर्कविहीन भएको हो। नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन भएको बताए। उनका अनुसार बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएका कारण सञ्चार सम्पर्क टुटेको हो। टावरमा खराबी आएपछि उत्तरी हुम्लाका […]

मनाङसँग ५० घण्टापछि सञ्चार सम्पर्क

हिमालपारिको जिल्ला मनाङमा झन्डै ५० घण्टापछि सञ्चार सम्पर्क कायम भएको छ। हिमपातले गर्दा मनाङ दुईदिनदेखि सञ्चार सम्पर्कबाट बिच्छेद भएको थियो।...

सञ्चार–कानुनको ‘प्रतिगामी’ मस्यौदा

बागमती प्रदेशको सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ को दफा ३६ मा सञ्चार रजिस्ट्रारको काम, कर्तव्य र अधिकार तोकिएको छ । सञ्चार रजिस्ट्रारलाई कार्यकारी अधिकार दिलाउन ऐनको सोही दफाको खण्ड (क) मा...

कालीकोटमा सञ्चार सेवा अवरुद्ध

कालिकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालिकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । “टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्”, उनले भने, “बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।”इन्टरनेट सेवा अवरुद्ध