युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

किभ – रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भएको र केबलहरु विच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन […]

सम्बन्धित सामग्री

रुसी कब्जामा रहेको खेर्सन युक्रेनी सेनालाई महत्त्वपूर्ण सफलता

युक्रेनी सेनाले रुसी कब्जामा रहेको खेर्सन क्षेत्रमा पछिल्लो दिनमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएको छ। रुसले युक्रेनको दक्षिणी सहर खेर्सनबाट आफ्ना सैनिक फिर्ता गर्ने बताएको थियो। खेर्सनबाट ५० किलोमिटर उत्तरमा रहेको महत्त्वपूर्ण स्निहुरिभ्का रुसी कब्जाबाट फिर्ता लिन सफल भएको युक्रेनी सैनिकले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। किभएले खेर्सनका अरू दुई क्षेत्रबाट रुसी सैनिकलाई सात किलोमिटर […]

युक्रेनी सहर खेरसनबाट सेना फिर्ता गर्दै रूस

रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।  रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्तिको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रुस पछि हटेको छ । युक्रेनी अधिकारीहरूले भने रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् । रूसी सैनिकले खे

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ । ‘यी मानिसहरूले आफ्नो जीवनको लगभ

रुसले मारियोपोलको अस्तित्व मेटाइदियो : युक्रेनी विदेशमन्त्री

काठमाडौं : युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले मारियोपोल सहरको अस्तित्व मेटाइ दिएको बताएका छन्।  एक समाचार संस्थासँगको कुराकानीमा कुलेबाले रुसी सेनाले दुई महिनादेखि लगातार आक्रमण गरी मारियोपोल सहर नष्ट बनाएको बताए। उनले रुसले कुनै पनि मूल्यमा मारियोपोल सहरको अस्तित्व मेटाउने गरी नियोजित रुपमै आक्रमण गरेको बताए। हिजो रुसले मारियोपोल सहरमा आत्मसपर्ण गर्न गरेको अपिल युक्रेनी सैनिकले अस्वीकार गरेका थिए। पछिल्लो पटक रुसी सेनाले मारियोपोल सहर प्रवेश गर्ने नाकाहरु बन्द गर्ने प्

रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवन रक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमर्पणका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र […]

एक हजार बढी युक्रेनी सैनिक द्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ३६औँ मरिन ब्रिगेडका १६२ अधिकारीसहित एकहजार...

एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  । ‘मारिओपल सहरमा ३६ औँ  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

रुसको दाबी : युक्रेनी हमलामा २० सर्वसाधारणको मृत्यु

काठमाडौं । युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरूको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक विखण्डनकारीको पकड रहेको क्षेत्र हो । युक्रेनी हमलामा बालबालिकासहित अन्य […]

रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति

किभ – युक्रेनको राजधानी किभ सहरलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि युक्रेनी सरकारले आत्मसमर्पण गरेको छैन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकार कत्ति पनि नडगमगाएको भन्दै युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तर पूर्वी सहर खार्किभमा लडिरहेको बताएका छन् । ‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ उनले भनेका छन्, ‘हामीले […]