कर्णालीका यी सात निर्वाचन क्षेत्र, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

आगामी प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका सातवटा निर्वाचन क्षेत्रमा हेभिवेट नेताको उम्मेदवारी र उनीहरूका प्रतिस्पर्धीका कारण रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्र सडकलाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनाले निर्माण अगाडि बढाएको निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट अभाव देखिएको छ। निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनोट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो। आयोजनाले जाँड खोल्सीदेखि रिपगार्डसम्मको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेट अभावले काममा बाधा पुगेको जनाएको छ। आयोजनाले २०७९ साल […]

बारा निर्वाचन क्षेत्र नं- ४ : त्रिपक्षीय प्रतिस्पर्धा

कलैया– आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नं ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेकामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये निर्वाचन क्षेत्र नं ४ मा तनहुँ जिल्लाका पूर्वमन्त्रीसमेत रहेका कृष्णकुमार श्रेष्ठ हाल बारा निर्वाचन क्षेत्र नं ४ मा […]

निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता

संघीय सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत गोरखाका दुईवटा सडकखण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका–५ दर्बुङफाँटदेखि लाँकुरीबोट हुँदै दलभञ्ज्याङसम्मको सडक छनोट गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को घ्याम्पेसाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुँदै वारपाकसम्मको सडक पनि छनोटमा परेको छ […]

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिन : ओनसरी घर्ती

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन् ।सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि

सबैभन्दा कमले उम्मेदवारी १० निर्वाचन क्षेत्र

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेत्र नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको […]

‘निर्वाचन क्षेत्र बदल्ने मेरो विशेषता नै हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएकाे बताउनुभएकाे छ। अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएकाे बताउनु भएकाे हाे । भिडियोमा भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म […]

महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग

काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभा र प्रदेशसभाका महिला सदस्यदहरुले महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेका छन् । नेपाल एफएम नेटवर्कले जनकपुरधाममा आयोजना गरेको संसदीय प्रतिनिधित्व विषयक संवाद कार्यक्रममा बोल्दै महिलाहरुले संविधानले समानता र प्रतिनिधित्वको सुनिश्चितता गरिसकेकाले समानुपातिबाट मात्र नभइ प्रत्यक्षतर्फ पनि महिलालाई उम्मेदवार बन्न र निर्वाचित हुन निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेको हो […]

प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्

कैलालीमा तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन

राजनीतिक दलका नेता भन्छन्ः जिल्लाकै विकास निर्माण र नागरिकको आवाज राज्यसत्तासम्म पु-याउन बाधा छधनगढी-कैलालीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र लामो समयदेखि खाली छ भने एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै खाली सरह छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र ४ का सांसद्हरू नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि खाली भएको हो । क्षेत्र नं. १ […]