एमाले संसदीय दलको बैठक बस्दै, सभामुख सोपकोटाविरुद्व महाअभियोग लगाउने तयारी

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा […]

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक संसद भवन बानेश्वरमा सुरू भएको छ। सत्ता गठबन्धनका दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बजराविरुद्ध महाअभियोग लगाएपछि एमाले संसदीय दलको बैठक आकस्मिक रूपमा बसेको हो।

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ । एमाले संसदीय दलको बैठक संसद भवनमा शुरु भएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९८ सांसदहरुले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न उक्त बैठक बोलाइएको हो। न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई तथा ईश्वर खतिवडाविरुद्ध पनि महाअभियोगसम्बन्धी सूचना दर्ता गर्नेलगायतका विकल्पहरुमा बैठकमा छलफल हुने स्रोतले बताएको […]

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि एमालेको बैठक बसेको हो । आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोगविरुद्ध संसदीय प्रतिवाद गर्ने निर्णय गरेको थियो । आजको...

एमाले संसदीय दलको बैठक सुरु : चार न्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल

काठमाण्डाै - प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ । हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको बैठकस्थलमा रहेका एमालेका एक नेताले बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा फैसला गर्ने न्यायाधीशहर...

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको […]

महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट […]

एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्

एमाले संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ […]

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे निर्णय गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग...