काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि एमालेको बैठक बसेको हो ।
आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोगविरुद्ध संसदीय प्रतिवाद गर्ने निर्णय गरेको थियो । आजको...