काठमाडौं,असोज २४ । आगामी मंसिरमा हुने निर्वाचनका लागि दन्त चिकित्सक सुदिन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यले ‘लौरो चिन्ह’बाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उनले आईतबार मनोनयन दर्ता गराएका हुन् । बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका […]