खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो । उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको बताइएको छ । उनीहरुको नाम डेङ चोनकोन र मेङ शौगुओ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उमेर करिब ३० वर्ष […]

महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए […]

संखुवासभामा एक चिनियाँ नागरिक पक्राउ

संखुवासभा– संखुवासभाको किमाथाङ्का नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकानजिकबाट पक्राउ पर्ने २८ वर्षीय चिनियाँ नागरिक चाऊ चिनचियाउ रहेको संखुवासभा प्रहरीले जनाएको छ । ती व्यक्ति नेपाल आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको छ ।

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ […]

झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा अर्धठोस (पेष्ट) स्वरूपमा ५ किलो सुनसहित  चिनियाँ नागरिक झाङ लि प्रकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए। उनलाई करिब ४ केजी ८४० ग्राम […]

त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनी शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौँ उत्रिएका थिए । भन्सार कार्यालयको जाँचलाई छलेर अगाडि बढेपछि शङ्का लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । ४ वटा पोकामा […]

५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।  विमानस्थल प्रहरी कार्यालयले  चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए ।  हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

चार किलो अवैध सुन बोकेर दुवईबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ

चार किलो सुन बोकेर दुवईबाट नेपाल आएका चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार बिहान ९ बजेटको हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको छ ।चिनियाँ नागरिक झांग लिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालयलाई छलेर अगाडी बढेका थिए । उनीमाथि शंका लागेर नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा ४ किलो ८४० ग्राम सुन भेटिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।चेकजाँचका क्रममा उनले अवैधरूपमा सुन ल्याएको पाइएपछि

नक्कली डेथ सर्टिफिकेटसहित काठमाडौंमा चिनियाँ नागरिक पक्राउ

नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) सम्बन्धी लिखत कीर्ते गरेको कसूरमा काठमाडौंबाट १ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

किमाथांका – संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई […]