महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए […]

सम्बन्धित सामग्री

कसले लिन्छ ६७८ मोबाइल र ३४ वटा ल्यापटपको जिम्मा ? अन्योलमा प्रहरी

काठमाडौं । अवैध धन्धा गरेर बसेको आरोपमा काठमाडौंको धुम्बाराहीबाट २०७९ बैशाख ११ गते २२ जना चिनियाँ नागरिक पक्राउ परे । अध्यागमन विभागको सक्रियतामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै उनीहरुलाई विभागको जिम्मा लगायो । तर, उनीहरुबाट बरामद भएको सामान भने विभागले तत्कालै बुझ्न मानेन । ‘पछि बुझ्ने गरी […]

जुवातास खेलाएको आरोपमा २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ गरेकाे छ । उनीहरूको भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न भएको आरोपमा प्रक्राउ गरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए । उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।

‘चार्ली फक्सर’ अपरेसन : पक्राउ परेकालाई पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी

काठमाडौं । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको...