नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. सुनील शर्मालाई एक हप्ता निलम्बन

२८ फागुन, काठमाडौं । चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जीआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मालाई नेपाल मेडिकल काउन्सिलले एक हप्ता निलम्बन गरेको छ । गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मालाई एक हप्ता निलम्बन गरेको हो । गत १७ जेठमा स्वास्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका पोखराका योगेन्द्र बस्नेतको मृत्युको कारण अस्पताल प्रशासन र चिकित्सक […]