अफगानिस्तानबाट सेना फिर्ता निर्णयमा पछुतो छैन : बाइडन

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् । उनले अफगानिस्तानका नेताहरुलाई एक भएर अहिलेको अवस्थाको सामना गर्न पनि आग्रह गरेका छन् । अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्षपछि अमेरिकी सेना अहिले फिर्ता गइरहेको छ । यसैबीच अहिले अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चलिरहेको […]

सम्बन्धित सामग्री

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर

काठमाडौं – डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ । आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको […]

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको […]

रुसले युक्रेनको खेरसोनबाट आफ्नो सेना फिर्ता बोलायो

काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्।  त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको पूर्वी तटीय क्षेत्रमा परिचालन गरिने रुसी सेनाका जनरल सर्गेई सुरोभिकिनले बताएका छन्।  उनले खेरसोनमा अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै त्यहाँबाट सेना फिर्ता बोलाइएको बताएका हुन्।  खेरसोन रुसले कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। अमेरिकी राष्ट

युक्रेनको लिमान शहरबाट रुसी सेना फिर्ता

काठमाडौं । युक्रेनका ४ वटा क्षेत्र आफूमा गाभेको घोषणा गरेको रुसले युक्रेनको लिमान शहरबाट सेना फिर्ता गरेको छ । महिनौदेखि सोही शहर कब्जामा लिने दाउमा रहेको रुसले सेना फिर्ता गरेकाे हो । सयौं रुसी सेनाको घेराउमा परेको रणनीतिक महत्वको यो शहर डोनेट्स्क र लुहान्स्क क्षेत्र नजिकै रहेको छ । रुसी सेना फिर्ता भएसंगै युक्रेनी सेनाले […]

युक्रेनको सीमाबाट रुसी सेना फिर्ता भएको छैन : अमेरिका

५ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनको सीमाबाट सेना फिर्ता गरेको रुसी घोषणा सही नभएको बताएको छ । अमेरिकाका एक वरिष्ठ अधिकारीले सेना फिर्ता गरेको रुसको दाबी गलत भएको बताएका हुन् । ती अधिकारीका अनुसार रुसले युक्रेनको सिमानामा केही दिनयता थप सात हजार सेना तैनाथ गरेको छ । थप सेना तैनाथीले रुसी दाबीलाई गलत साबित गरेको […]

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ । त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् । उद्धारका लागि अफगान बिमानस्थलमा […]

सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री

नयाँ दिल्ली- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् । उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए । ‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा […]

अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…