अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]

सम्बन्धित सामग्री

अमेरिकी सेनाले २० वर्षपछि छाड्यो बग्राम शहर

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ । अमेरिकी र नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् । अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सो क्षेत्र पूर्ण रुपमा सुम्पिएको बताइएको छ । आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले […]

युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई जर्मनीको आग्रह

काठमाडौं : जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ।जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा यस्तो बताएकी हुन्। रुसी सेनाका कारण युक्रेनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन मर्केलले रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरिन्।सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि त्यस क्षेत्रमा रुसी सैनिक तैनाथ हुँदै आएका छन्। यसैबीच अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गर