मध्य प्रदेशको मोरेनामा आठ वर्षीय बालक भाइको शव काखमा बोकेर बसेको दृश्य अहिले चौतर्फी फैलिएको छ। उनका बुबा आफ्नो बच्चालाई घर लैजान एम्बुलेन्सको खोजीमा भौंतारिरहेका छन्।यो तस्वीरले पुन: एकपटक भारतमा गरीबका लागि स्वास्थ्य सेवा कुन हदसम्म पछाडि रहेको छ भन्ने देखाएको छ। यो केबल एक गरिब परिवारको हृदयविदारक दृश्य होइन, यो गरिबीमा बाँच्न अभिशप्त हरेक नागरिकको वास्तविकता हो।यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ।यसै क्रममा पत्रकारले मध्य