काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग राख्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् । एक सातायता प्रधानन्यायाधीश राणाले तोकेको इजलास अस्वीकार गरेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले […]