शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

सम्बन्धित सामग्री

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।   बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।  सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आए...

शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेपछि वार्ता समय सर्‍यो

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घण्टा पर सरेको छ ।  असोज ३ गतेदेखि देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो ।  बिहीबार बिहान र राति भएको वार्ता निष्कर्षविहीन भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, ...

सरकार र शिक्षक महासङ्घबीच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच अहिले ८ बजे फेरि वार्ता हुने भएको छ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षविहीन भएको थियो । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रवार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो […]