चुनावका बेला जनतासँग गरेको वाचा पूरा गरेको छु : कौडेना अध्यक्ष यादव

बखतियार अलि सर्लाही, १९ असार । कौडेना गाउँपालिका अध्यक्ष रूपेशकुमार यादवले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पूरा गरेको बताएका छन्। स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा आफू निर्वाचित भएको पहिलो वर्षमै पालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बाचा अनुसार वडानम्बर २ स्थित् फूलपरासीमा १५ शय्याको सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरि आज(मङ्गलबार) […]

सम्बन्धित सामग्री

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै छौँ

बिस वटा स्थानीय तह रहेको सर्लाहीमा कौडेना गाउँपालिका सदरमुकाम मलङ्गवासँगै जोडिएको छ । पूर्वपश्चिम हुलाकी सडकमा पर्ने यस पालिकामा सात वटा वडा छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रे

सर्लाहीमा राजपा नेपालले खाता खोल्यो, कौडेना गाउँपालिकामा बिजयी - Naya Patrika

सर्लाहीमा राजपा नेपालले कौडेना गाउँपालिकामा बिजयी हुँदै जिल्लामा पहिलो खाता खोलेको छ । राजपाले कौडेनामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा रामप्रसाद राय यादवले ३५ सय ४२...पूरा पढ्नुहोस् »

सर्लाहीमा कांग्रेसले खाता खोल्यो - Naya Patrika

सर्लाहीमा नेपाली काँगे्रसले खाता खोलेको छ । जिल्लाको कौडेना गाउँपालिका २ मा काँगे्रसका भिखारी ठाकुर वडा अध्यक्ष सहित उहाँको प्यानल नै विजयी भएको हो । ठाकुरले ८ सय १७...पूरा पढ्नुहोस् »

कांंग्रेस वडाध्यक्ष उम्मेदवार कुटिए - Naya Patrika

राजपा कार्यकर्ताले कौडेना गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाइते बनाएका छन् । साहमाथि बिहीबार राति आक्रमण भएको हो । घरदैलो कार्यक्रम सकेर फर्कँदै गर्दा राजपा...पूरा पढ्नुहोस् »